आज मिती २०८०/०८/१८ गतेका दिन नागरिक आरोग्य सेवा केन्द्र नरैनापुरको आयोजनामा नवजात शिशु सुरक्षार्थ सुत्केरी आमाहरुको लागि दुग्धबर्धक औषधि वितरण कार्यक्रम नरैनापुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री अजय कुमार मिश्र को अध्यक्षता, प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष श्री इस्तियाक अहमद शाह, विशिष्ट अतिथिमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मणिराम खराल ज्युको आतिथ्यता नरैनापुर गाउँपालिका वडा नं ३ मा रहेको कालाफांटा स्वास्थ्य चौकीमा सम्पन्न भयको छ।
जसमा ७८ जना सुत्केरी आमाहरुलाई सेवा प्रदान गरिएको थियो।