FAQs Complain Problems

निर्माणाधीन प्रशासकीय भवन

Read More

कर्मचारीहरु

Read More

गा.पा अध्यक्ष तथा कर्माचारीहरुबाट लुम्बिनी प्रदेश मुख्यमन्त्री माननीय चेत नारयण आर्चाय ज्यूको स्वागत

Read More

निजामती सेवा दिवस, २०७८

Read More

गा.पा. अध्यक्ष लगायत कर्मचारीहरु

Read More

महत्तवपूर्ण नम्बरहरु

दमकल :- ९८६३१६१८४४

एम्बुलेन्स :-९८०४५२२३२८

नरैनापुर गाउँपालिकाको संक्षिप्त परिचय

यस नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको उत्तर तर्फ राप्तीसोनारी गाउँपालिका,

दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना रहेको छ । यस गाउँपालिकामा  ६ वटा वडाहरु; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ । 

उम्मेदवार सिफारिस सम्बन्धी सूचना!

सार्वजनिक बिदा सम्बन्धी सूचना !

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9858031078
olinabaraj218@gmail.com
सूचना प्रविधि अधिकृत (सातौ)
9864927311
shahijunu22@gmail.com

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-
  • फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सञ्चालकको नागरिकताको प्रतिलिपी
  • वडा सर्जमिन मुचुल्का
  • अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपी
  • जग्गा वा घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • नयाँ संस्था भए विधान
  • सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपी
  • लेखापरिक्षण प्रतिवेदन
  • वडा सिफारिस
  • घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- अन्य
सेवा समयः- कामको प्रकृति हेरी
जिम्मेवार अधिकारीः- अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
  • विषय सँग सम्बन्धित प्रमाण कागजात
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/-
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाण पत्र नभएमा जग्गा धनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो तिन प्रति
  • प्रतिलिपी सम्बन्धी अनुसूची फारम दुई प्रति
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-
  • आफ्नो व्यवसायको विस्तृत व्यवहोरा भएको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  • घर बहाल सम्झौता पत्रको प्रतिलिपी
  • स्थलगत प्रतिवेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का आवश्यक परेम सो समेत गराउने
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/-
आवश्यक कागजातहरुः-
  • व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिवेदन
  • घर बहाल सम्झौता पत्रका प्रतिलिपी
  • सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने

जानकारी

//