FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Read More

५७ औ बाल दिवस - २०७८

Read More

साक्षरता अभियान २०७८/०७९

Read More

निजामती सेवा दिवस, २०७८

Read More

गा.पा. अध्यक्ष लगायत कर्मचारीहरु

Read More

महत्तवपूर्ण नम्बरहरु

दमकल :- 9863161844

एम्बुलेन्स :- 9804522328

नरैनापुर गाउँपालिकाको संक्षिप्त परिचय

यस नरैनापुर गाउँपालिका भेरी अञ्चल अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका,

दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ । 

Pages

जन प्रतिनिधि

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
9848073376
basnety23@gmail.com

सूचना अधिकारी

वडा सचिव
9868250031
suchanaadhikari@narainapurmun.gov.np

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००/-
आवश्यक कागजातहरुः-
  • फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सञ्चालकको नागरिकताको प्रतिलिपी
  • वडा सर्जमिन मुचुल्का
  • अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपी
  • जग्गा वा घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • नयाँ संस्था भए विधान
  • सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपी
  • लेखापरिक्षण प्रतिवेदन
  • वडा सिफारिस
  • घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- अन्य
सेवा समयः- कामको प्रकृति हेरी
जिम्मेवार अधिकारीः- अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
  • विषय सँग सम्बन्धित प्रमाण कागजात
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/-
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाण पत्र नभएमा जग्गा धनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो तिन प्रति
  • प्रतिलिपी सम्बन्धी अनुसूची फारम दुई प्रति
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-
  • आफ्नो व्यवसायको विस्तृत व्यवहोरा भएको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  • घर बहाल सम्झौता पत्रको प्रतिलिपी
  • स्थलगत प्रतिवेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का आवश्यक परेम सो समेत गराउने
सेवा प्रकारः- व्यवसाय सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/-
आवश्यक कागजातहरुः-
  • व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिवेदन
  • घर बहाल सम्झौता पत्रका प्रतिलिपी
  • सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने

जानकारी